ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

भिजन / मिसन

  •  /
  • भिजन / मिसन
भिजन / मिसन

Vision सबल, प्रभावकारी तथा दिगो स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय, पहुँचयोग्य, सर्वसुलभ तथा समतामूलक स्वास्थ्य सेवा सुनिश्चित गरी स्वस्थ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक निर्माणमा योगदान पुर्‍याउने। Mission उपलब्ध स्रोत–साधनको अधिकतम, समुचित तथा प्रभावकारी उपयोग गर्दै संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य र साझेदारीमार्फत गुणस्तरीय, निःशुल्क तथा भरपर्दो स्वास्थ्य सेवा प्रवाह गरी नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको संरक्षण र प्रवर्द्धन गर्नु। Strategic Focus / Core Intent • स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै सेवा पहुँच, उपयोग तथा प्रभावकारिता वृद्धि गर्नु। • मातृ, नवजात, शिशु, बाल तथा लक्षित वर्गमैत्री स्वास्थ्य सेवाहरू सुदृढ र विस्तार गर्नु। • मानव स्रोत विकास, स्वास्थ्य सूचना व्यवस्थापन तथा संस्थागत सुशासन सुदृढ गर्नु।

Back to Top