रामेछाप अस्पतालद्वारा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचना अनुसार हलुका सवारी चालक (एम्बुलेन्स) पदको अन्तिम नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उक्त पदमा सफल उम्मेदवारलाई प्रकाशित मितिले ३ (तीन) दिनभित्र अस्पतालको प्रशासन शाखामा सम्पर्क गरी नियुक्ति तथा करार सम्झौता प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ।