ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

सूचना तथा समाचार

  •  /
  • सूचना तथा समाचार

करार सेवा पदपूर्तिको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सुचना

रामेछाप अस्पताल २०८२-०९-२९ डाउनलोड

प्रस्तुत विषयमा यस अस्पतालको रिक्त दरबन्दी पदपूर्तिका लागि मिति २०८२/०९/१० मा प्रकाशित सूचनाअनुसार आवेदन स्वीकृत उम्मेदवारहरूको मिति २०८२/०९/२५ मा कार्यविधि २०७८ बमोजिम मूल्याङ्कन सम्पन्न भई छनोट तथा सिफारिस समितिको निर्णयअनुसार तपसिल बमोजिम अन्तिम नतिजा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ।

Back to Top