आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन
वार्षिक प्रतिवेदन
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन
रामेछाप अस्पतालको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित प्रमुख स्वास्थ्य सेवा, उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य कार्यक्रम, संस्थागत गतिविधि, सेवा प्रवाहको अवस्था, उपलब्धि, प्रगति विवरण, चुनौती तथा भावी कार्यदिशालाई समेटी तयार गरिएको वार्षिक प्रतिवेदन सार्वजनिक जानकारीका लागि यहाँ प्रस्तुत गरिएको छ।
यस प्रतिवेदनले अस्पतालबाट प्रवाह गरिएका स्वास्थ्य सेवाहरू, सेवा विस्तार तथा गुणस्तर सुधारका प्रयासहरू, उपलब्ध स्रोतसाधनको परिचालन, संस्थागत सुशासन, पारदर्शिता तथा जवाफदेहितासआर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदनआर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदनम्बन्धी गतिविधिहरूको समग्र अवस्था चित्रण गर्दछ।
गुणस्तरीय, सर्वसुलभ, सुरक्षित तथा नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यअनुरूप अस्पतालले आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी दिनमा अवलम्बन गरिने सुधारका कार्ययोजनाबारे जानकारी प्राप्त गर्न यो प्रतिवेदन उपयोगी हुने अपेक्षा गरिएको छ।
सम्बन्धित सबै सरोकारवाला, सेवाग्राही तथा आम नागरिकको जानकारीका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ।